बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दिप खबर
माघ ११, २०७८

धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ चारनाथ पुलमा गए राती बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय राजेन्द्र प्रसाद जैसवाल रहेका प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

ना ७ ख ७४ ४३ नम्बरको बसले पैदल हिँडिरहेका उनलाई गए राती साढे १० बजे ठक्कर दिएको हो । बस सहित चालकलाई प्रहरी चौकी पोर्ताहाले नियन्त्रणमा लिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP