“Yarchagumba Event ” फेसबुक पेजले यार्सागुम्बा बेभरेज फोटो कन्टेस्ट कार्यक्रम २०७८ सञ्चालन गरेको छ । प्रतियोगीतामा सहभागी हुन प्रतियोगीले मिति २०७८ माघ ५ गते देखि २०७८ माघ २० गते भित्रमा आफ्नो फोटो , नामथर तथा ठेगाना अनिवार्य उल्लेख गरी इमेल [email protected] मा अथवा Whatsapp No = 9826386101 मार्फत पठाइसक्नु पर्ने नियम यस पेजको रहेको छ । माग ५ गते बाट सुरु भएको यो फोटो कन्टेस्ट कार्यक्रममा आज सम्ममा २५० जना भन्दा बढी प्रतीस्पर्धिहरु सहभागी भई सकेको छन् ।
विजेताको घोषणा सबैभन्दा बढ़ि Like Share को आधारमा गरिने, प्रतियोगीता सम्बन्धी कुनै समस्या आइपरेमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने र प्रतिस्पधीहरु मध्ये ३ जनालाई विजेता घोषित गरिने उक्त कार्यक्रमको नियम रहेको छ।
जस्मा पुरस्कार क्रमश
१. प्रथम पुरस्कार = नगद रु १५,००० + यासागुम्बा बेभरेज १ थान
२. दितीय पुरस्कार = नगद रु १३,००० + गिफ्ट हेम्पर
३. तृतीय पुरस्कार = नगद रु १५,०००+ गिफ्ट हेम्पर
रहेको छ ।
प्रतियोगिताको नतिजा २०७८ साल फाल्गुन १ गते Yarchagumba Event पेजद्धारा घोषणा गरिने कार्यक्रम सञ्चालकले दीप खबरलाई जानकारी दिए । यो लीन्क https://www.facebook.com/yarchagumbaevent द्वारा Yarchagumba Event पेजमा जान सक्नुहुने छ ।
बिष्त्रित बिवरण निम्न रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP