त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान संकायका कक्षाहरू अनलाइन माध्यमबाट हुने भएका छन् ।
कोभिडका कारण माघ ९ गतेदेखि बन्द कक्षाहरू माघ ११ गतेदेखि अनलाइन माध्यमबाट सञ्चालन गर्ने विश्वविद्यालयले आज सूचना जारी गर्दै जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले ओमिक्रोनको प्रभावले भौतिक रूपमा कक्षाहरू सञ्चालन गर्न नसकिएकाले अनलाइन मार्फत कक्षा सञ्चालन गर्ने जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP