सरकारले कोरोना भाइरस संक्रमणको जोखिमका कारण खाडी राष्ट्र र मलेसिया भ्रमणमा रोक लगाउने यसअघिको आदेश संशोधन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै माघ १० गते सोमबारदेखि भिजिट भिसामा ती राष्ट्रहरुमा जान लगाइएको प्रतिबन्धमा केही खुकुलो पारेको जनाएका हुन् ।
सरकारले कोरोना संक्रमण र अन्य कारण देखाउँदै शुक्रबार अर्को आदेश नभएसम्मका लागि माघ १० देखि खाडी र मलेसिया भ्रमणमा जान रोक लगाउने जनाएको थियो ।
बिष्त्रीत बिवरण निम्न रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP