सोमवार सुनचाँदीको कारोबार मूल्य कति ?

दिप खबर
माघ १०, २०७८


सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९३ हजार रुपैयाँ पर्नेछ ।
त्यस्तै, चाँदीको भाउ पनि आज स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार गर्न सकिनेछ । आइतबार पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP