धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुई सय १६ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चिकित्सक, नर्स र कर्मचारी गरी दुई सय १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा.विकास साहका अनुसार पछिल्लो पटक दुई सय १६ जनामा सङ्क्रमण देखिएको हो । एक सय १४ जना नर्स, हेल्पर १६ जना र हेल्थ एडका पाँच जना गरी जम्मा दुई सय १६ जनामा कोरोना सङ्क्रमण भएको साहले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP