पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण

दिप खबर
माघ ९, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको हो ।

ओलीकी श्रीमती राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ । हाल दुवैजना बालकोटस्थित आफ्नै निवासमा आइसोलेनमा बसेका छन् ।

अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका थिए । तर, कोरोना देखिएपछि सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP