‘मधेस प्रदेश’ ले नेपालको चुच्चे नक्सा अटाउन सकेन !

दिप खबर
माघ ९, २०७८

केही दिनयता मात्रै प्रदेश नम्बर २ ले नाम परिवर्तन गरी ‘मधेस प्रदेश’ बनाएको थियो । ‘मधेस प्रदेश’ को विषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ समेटिएको छैन । सार्वभौम सङ्घीय सांसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई वर्ष बितिसकेको छ ।

नयाँ नक्सा हुँदा पनि मधेस प्रदेशले लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको राजपत्र प्रकाशित गरेको छ । मधेस प्रदेश नामकरण गरिएको विषय जानकारी दिन जारी राजपत्रमा चुच्चे नक्सा नअटेको हो ।

मधेस प्रदेशका महान्यायाधिवक्ता दीपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा चुच्चे नक्सा नदेखिए पछि सवार्धीक जनताले चासोको रूपमा हेरिएको छन्।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP