प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै

दिप खबर
माघ ७, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । देउवाले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । 

पुस २९ गते सरकारको ६ महिना पुरा भइसकेको छ । कोरोना महामारी र सरकारको ६ महिने कामबारे देउवाले राष्ट्रका नाममा सम्‍बोधन गर्न लागेको देउवाका सचिवालय सदस्य गोविन्‍द परियारले जानकारी दिए । देउवाको सम्‍बोधन नेपाल टेलिभिजनबाट प्रशारण हुने बताइएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP