काठमाडौँको रातो पुल स्थित एक पसलमा आगलागी

दिप खबर
माघ ७, २०७८

काठमाडौँको रातो पुल स्थित एक पसलमा आगलागी हुँदा ८० लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । रातो पुल नजिक श्याम श्रेष्ठले सञ्चालन गरेको पसलमा आगलागी भएको हो । विद्युत् सर्ट भएर आगो लागेको अनुमान प्रहरीले गरेको छ । स्थानीय बासीको सहयोगमा प्रहरीले आज बिहान आगो नियन्त्रणमा लिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP