कर्मचारीमा सङ्क्रमण भएपछि इलामको रोङ गाउँपालिकाको सेवा बन्द

दिप खबर
माघ ४, २०७८

इलामको रोङ गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र कार्यालय आसपासका स्थानीयमा कोरोनाको सङ्क्रमण फैलिएपछि गाउँपालिकाले सेवा बन्द गरेको छ । गाउँपालिकाले मङ्गलवार सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत ९ जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै अन्य तीन स्थानीयमा समेत सङ्क्रमण पुष्टि भएपछि शुक्रवार सम्मका लागि गाउँपालिकाको सेवा स्थगित गरिएको गाँउपालीकाले बताएको छ । ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP