प्रति तोलामा सय रुपैयाँले बढी ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँ तोकिएको छ ।
सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार २५५ मा कारोबार भएको थियो । आज पनि सोही मूल्यमै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP