सर्वोच्च अखालतका न्यायाधीश सहित २४ जनामा संक्रमण पुष्टि

दिप खबर
माघ ४, २०७८


सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी मुख्य रजिष्ट्रार लालबहादुर कुँवरमा पनि संक्रमण देखिएको छ । जताततै कोरोना देखिने क्रममा न्यायाधीश सपना मल्ल प्रधानका सवारी चालकलाई पनि संक्रमण पुष्टि भएको बताइएको छ । त्यसैगरी अन्य दुई दर्जन कर्मचारीमा कोरोना संक्रमण भइसकेको छ । सर्वाेच्च अदालतका केही न्यायाधीशहरु र थप तीन दर्जन कर्मचारीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन्

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP