माघ ३ गते बस्ने भनिएको संसद् राष्ट्रिय सभाको  बैठक स्थगित

दिप खबर
माघ २, २०७८

सोमबार (माघ ३ गते) बस्ने भनिएको संघीय संसद् राष्ट्रिय सभाको  बैठक स्थगित भएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले उक्त बैठक स्थगित भएको जानकारी दिएका छन् ।

आइतबार एक विज्ञप्तिमार्फत् महासचिव गौतमले सोमबारका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएका हुन् ।

विज्ञप्ति

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP