स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
मन्त्री खतिवडाले भने, ‘सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्नुपर्ने देखिन्छ, अहिले सरकारले लकडाउन सम्बन्धमा गृहकार्य केही गरेको छैन।’
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP