खोप नलगाएकाहरूका लागि ओमिक्रोन भेरियन्ट खतरनाक हुने : WHO

दिप खबर
पुस २९, २०७८

कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि खतरनाक भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधवार उल्लेख गरेका छन् । यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ ।

टेड्रोसले कोभिड-19 बारे पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन । पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल, श्रीलङ्का, भियतमान, कम्बोडिया, थाइल्यान्ड र इजिप्टले बढ्दो सङ्क्रमण र उपचारको सामना गरिरहेका छन् ।’ उनले ती मुलुकहरूमा खोपको आपूर्ति सबैभन्दा ठुलो समस्याको रूपमा रहेको समेत बताएका छन् । उनले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह गरेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP