भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका आफ्ना नागरिकलाई सचेत र सजग रहन आग्रह गरेको छ । बुधबार राजदूतावासले एक अपिल जारी गर्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी सुरक्षित रहन आग्रह गरेको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP