बिहिबार सुन प्रतितोला पाँच सयले बढेर ९२ हजार पाँच सय रुपैयाँ पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अुनसार बुधबार सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ।त्यस्तै, चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर १८ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP