कोभिड–१९ सङ्क्रमण दर रोक्न काठमाडौँ उपत्यकामा जारी गरियो १८ बुँदे आदेश

दिप खबर
पुस २८, २०७८

कोभिड–१९ सङ्क्रमणलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा जारी गरिएको १८ बुँदे आदेश गए राति १२ बजेदेखि लागू भएको छ । २७ गते रती १२ बजे देखी सुरु हुने गरी काठमाडौँ, ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले  १८ बुँदे आदेश जारी गरेको थियो । आदेशअनुसार अब अर्को सूचना नभएसम्म घर बाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ र उपत्यकामा जारी गरिएको १८ बुँदे आदेशको पालना गर्नु पर्ने छ । २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरू गर्न नपाइने आदेशमा उल्लेख छ ।

सार्वजनिक सवारीसाधनहरूमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने यात्रीहरूले मास्क नलगाई सवारीसाधनमा यात्रा गर्न पाइने छैन । 

१८ बुँदे आदेश :-

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP