भारतले फेरी गर्यो ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण

दिप खबर
पुस २७, २०७८


भारतले मंगलवार आईएनएस विशाखापट्टनमबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । यो क्षेप्यास्त्र समुद्रदेखि समुद्रको अधिकतम दायरामा रहेर प्रहार गर्ने स्वरुपमा बनाइएको छ । भारतीय नौसेना स्रोतका अनुसार मिसाइलले आफ्नो अधिकतम दायरामा रहेर पूर्ण सटीकताका साथ लक्षित जहाजमा प्रहार गरेको थियो । चीन र पाकिस्तानसँग सीमामा लगातार तनाव भइरहेका बेला भारतले यो परीक्षण गरेको ईडीयन समाचारले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP