तेह्रथुम जिल्ला फेदाप गाँउपालीका १ सिम्लेका अम्मर बस्नेतको घाँस झार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीय प्रहरिले बताएका छन् । बिजुलीको तारले छोएको रुखमा घाँस काट्दा सो घटना घटेको स्थानीयको बुझाई रहेको छ । बस्नेत श्री महाकाली उच्च माध्यमीक बिध्यालयका प्रध्यापक थिए । घटना बरे थप अनुसन्धान भईरहेको स्थानीय प्रहरी चौकी पोक्लावाङ्ले बताएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP