काेभिड–१९ (काेराेना भाइरस) काे सङ्क्रमण बढ्दै गएपछि देशभरका विद्यालय आउँदाे माघ १५ गतेसम्मका लागि बन्द गर्न सिफारिस गरिएकाे छ ।
आइतवार बसेकाे कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) काे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकले माघ १५ गतेसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न सिफारिस गरेको हाे ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP