नोबेल मेडिकल कलेजका विद्यार्थीले गरे तोडफोड

दिप खबर
पुस २५, २०७८

विराटनगर को नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेपछि एमबिबिएस अध्ययनरत विद्यार्थीले गरेको शान्तिपूर्ण आन्दोलनमा त्यहाँ कार्यरत सुरक्षा गार्डले लाठी चार्ज गरेपछि विद्यार्थीहरू तोडफोडमा उत्रिएका छन् ।  

शान्तिपूर्ण रिले अनसनका लागि गएका विद्यार्थीमाथि सुरक्षा गार्डले आक्रमण गर्दै रोकेपछि विद्यार्थी तोडफोडमा उत्रिएका हुन । नोबेल का सुरक्षा गार्डले विद्यार्थीमाथि लाठी चार्ज गरेकाका कारण बिद्यार्थि आक्रोश भएका हुन ।   

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP