मुक्तिनाथ विकास बैङ्कको एटिएम कार्डले सबै बैङ्कको एटिएमबाट फ्री मै पैसा निकाल्न मिल्ने

दिप खबर
पुस २३, २०७८

मुक्तिनाथ विकास बैङ्कको एटिएम कार्ड (डेबिट कार्ड) प्रयोग गरी जुनसुकै बैङ्कको एटिएम बाट पैसा निकाल्दा कुनै शुल्क नलाग्ने जानकारी सार्वजनीक गरेको छ । योसँगै मुक्तिनाथ विकास बैङ्कको डेबिट कार्ड होल्डर सेवाग्राहीले बिना कुनै अतिरिक्त शुल्क नै नेपालको कुनै पनि भिसा नेटवर्क अन्तरगतको बैङ्कको एटिएम बुथबाट रकम झिक्न सकिने बैङ्कले जनाएको छ । बैङ्कले आफ्नो एटिएम सेवालाई थप परिष्कृत गर्दै फ्री एटिएम सेवा सुरु गरेको हो । बैङ्कले यस्तो सुविधा समय अनुसार थप परिष्कृत गर्दै लैजाने बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP