अमेरिकाले माओवादी केन्द्रको अध्यक्षमा पुनः निर्वाचित भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्विटर मार्फत प्रचण्डलाई बधाई दिएको हो । ‘अमेरिका विश्वको लोकतन्त्र तथा नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध छ’, दूतावासले ट्विटर मार्फत भनेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP