जाजरकोटमा जिल्ला प्रहरीले जुवा/तास खेली रहेको अवस्थामा भेरी नगरपालिकाका निमित्त प्रशासनिक अधिकृत, नेपाली काङ्ग्रेस भेरी नगरपालिका सभापति सहित १३ जना लाई करिब २ लाख रुपैयाँ सहित पक्राउ परेका छन् ।
अनुसन्धान जारी रहेको र थप जानकारी आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP