चर्चित ्रर्याापर लाहुरे पक्राउ

दिप खबर
पुस १५, २०७८

्रर्याापर  लाहुरे प्रहरी द्वारा पक्राउ परेका छन् । उनी पोखराको न्युरोनबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताएका छन् । लाहुरे भनेर चिनिने उनको वास्तविक नाम आशिष राना मगर  रहेको छ। उनका  धेरै गीतहरू युवा वर्गले मन पराउने गरेका छन् । 

पोखरा घर भएका उनलाई लागु औषध सेवन गरेको आरोपमा पक्राउ गरिएको एसपी थापाले बताए । उनी रियालिटी सो हिमालय रोडिजका निर्णायक समेत हुन् । उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको प्रहरीले बताएका छन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP