६०वर्षमाथिकालाई कोभिडविरुद्धको तेस्रो खोपदिने निर्णय

दिप खबर
पुस १४, २०७८

राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार दीर्घरोगी र ६० वर्ष माथिका नागरिकलाई कोभिडविरुद्ध अतिरिक्त खोप दिने निर्णय गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले ६० वर्ष माथिका नागरिकहरुलाई र दीर्घरोगीलाई अतिरिक्त मात्राको खोप लगाउने निर्णय गरेको जानकारी दिएका छन् ।


सरकारले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्रता दिएको पनी सिंहले बताएको छन् । अहिले दैनिक ३ लाख हाराहारीले कोरोनाविरुद्ध खोप लगाइरहेका समितिले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP