दिपखबर
नेकपा (जनवादी) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकता हुने भएको छ । २०६२ सालमा सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधी गर्दै आएका थिए ।
मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP