प्रेस सेन्टर नेपाल प्रदेश १ को दोस्रो अधिवेशनबाट अध्यक्षमा विनोद घिमिरे चयन भएका छन् ।
विराटनगरमा सम्पन्न अधिवेशनले प्रदेश १ को वरिष्ठ उपाध्यक्षमा नवराज कट्टेल, उपाध्यक्षमा डण्डीराज घिमिरे, राजन राई, प्रमुख सचिव सुजन तिमिल्सिना, सचिवमा विदुर कटुवाल, घनेन्द्र केरुङ, गंगा राई, विशाल राई, सर्मिला विक, प्रमोद यादव, चिरञ्जिवी घिमिरे र कोषाध्यक्षमा गोकुल पराजुली रहेका छन् ।
प्रदेश कमिटीको लेखा समिति संयोजकको जिम्मेवारी सुरेश कार्की र अनुशासन समिति संयोजकको जिम्मेवारी इश्वर थापाले पाएका छन् ।
प्रदेश समितिको सदस्यमा मोहन भट्टराई, सुजता लिम्बू, एलिना दियाली, ब्रम्हलाल हजारी, प्रेक्षा राई मनिता, डाकमान राई, वीरबहादुर लिम्बू, आरपी भट्टराई, गोबिन्द बस्नेत, रामचन्द्र बम्जम, अनिता लिम्बू, राजु पाठक, बिनु तिम्सिना, लिलाराज झापाली, गजेन्द्र राई, सत्यनारायण शर्मा, गणेश तिम्सिना, जनक ढकाल, संजय याख्खा, थिरलाल विश्वकर्मा, राजेश पराजुली, डिकेश लामा, संगीता राई, रस्मी प्रधान, कृष्णजीत राई र सविना पाण्डे रहेका छन् । पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP