नेकपा एमाले इटहरी उपमहानगर कमिटि अध्यक्षमा याम सुब्बा निर्वाचित भएका छन् । विहीबार भएको मनोनयन दर्तामा सुब्बाबाहेक अरु कसैको उम्मेदवारी नपरेपछि सुब्बा निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी उपाध्यक्षमा पनि दुखीलाल चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
बाँकी पदहरुमा चुनाव हुने सम्भावना छ । सचिव पदमा ४ जनाले उमेद्धारी दिएका छन् । यस्तै उपसचिवमा ९ जनाले उमेद्धारी दिएका छन् ।शनिबार चुनाव गर्ने तयारी रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP