सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मा मकुना हातीको आक्रमणबाट ६५ वर्षीय ममनीदेवी खत्वेको मृत्यु भएको छ । सोमबार दिउँसो ४ बजे कोशी टप्पु वन्यजन्तु आरक्षण नजिक घाँस काट्न गएकी उनको मकुना हात्तीको आक्रमणबाट मृत्युु भएको बराहक्षेत्र ११ का वडा अध्यक्ष केदार विष्टले जानकारी दिए । घटनाबारे अनुसन्धान भईरहेको वडा अध्यक्ष विष्टले बताए
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP