गाउँपालिका अभ्यक्षमाथि लेखापाल गरे मुक्का प्रहार

दिप खबर
साउन २४, २०७८

तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूमाथि लेखापालले मुक्का प्रहार गरेका छन् ।
आइतबार(आज) गाउँपालिकाबाट भुक्तानी गर्न बाँकी रहेका रकम निकासी गर्न आग्रह गर्दा लेखापाल सुजन थापाले अध्यक्षमाथि मुक्का प्रहार भएको बताइएको छ ।

कार्यलयमै हानाहान परेको बताइएको छ । कोरोना सक्रमण सँगै स्वास्थ्य समस्यामा भएपछि अध्यक्ष लिम्बू लामो समयपछि एकसाता अघिबाट मात्रै कार्यालयमा उपस्थित भएको बताइएको छ

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP