चितवनमा गाली हानी एक पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१७ सिमलडाडा नहरमा बिहीबार बिहान एक पुरुष मृत भेटिएको थिए । मृतकको सनाखत हुन भने बाँकी रहेको चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।
प्रहरीको प्रारम्भीक अनुसन्धानले ती पुरुषको गोली हानी हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्यबहादुर थापाले बताएका छन् ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP