चितवनमा गाली हानी एक पुरुषको हत्या

चितवनमा गाली हानी एक पुरुषको हत्या


चितवनमा गाली हानी एक पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१७ सिमलडाडा नहरमा बिहीबार बिहान एक पुरुष मृत भेटिएको थिए । मृतकको सनाखत हुन भने बाँकी रहेको चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

प्रहरीको प्रारम्भीक अनुसन्धानले ती पुरुषको गोली हानी हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्यबहादुर थापाले बताएका छन् ।