प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्वोच्च अदालतको फैसलाले मुलुक गम्भीर संकटमा धकेलिएको बताएका छन् । सोमबार सर्वोच्च अदालतको फैसला लगत्तै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन् ‘सर्वोच्चको फैसलाले मुलुक गम्भीर संकट र अस्थिरतामा धकेलियो । संसदीय व्यवस्था र दलीय प्रणालीको मूल मर्ममै नांगो प्रहार,’
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP