म आँफैभित्रको एउटा रहर भएछु
खुशी राख्न खोज्दा सब्लाई मत्सर भएछु ।
दुनियाँ आतुर थियो , म टुटेको हेर्नलाई,
म भने सहदा सहदै कती खेर पत्थर बनेछु ।।
बाड्दा बाड्दै यहाँ खुशी सकिन्छ,
बल्दा बल्दै यहाँ रोशनि सकिन्छ ।
दिन हप्ता महिना बारहरु गन्दागन्दै
तिम्रो मेरो एकदिन जिन्दगी सकिन्छ ।
– दिलु लोहार, क्यानाडा
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP