चट्याङ लागेर युवकको मृत्यु

दिप खबर
असार १२, २०७८

रौतहटमा वर्षासँगै आज बिहान चट्याङ लागेर एकजना युवकको मृत्यु भएको छ ।  परोहा नगरपालिका २ जिंगडवा वेलबिछुवा वस्ने  वर्ष ३५ को शेख जमसैदको चट्याङ लागेर मृत्यु भएको हो । 
आज बिहान ७ बजे जमसैद आफ्नो घर भन्दा बाहिर बसेकोमा अचानक चट्याङ लागि घाइते भएकामा स्थानीय शिदर्शन हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको  रौतहटका प्रहरी प्रमुख एसपी सिद्दी बिक्रम शाहले जानकारी दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP