इटहरी उपमहानगरको आगामी वर्षको बजेट २ अर्ब बढि, स्वास्थ्यलाई विशेष जोड

इटहरी उपमहानगरको आगामी वर्षको बजेट २ अर्ब बढि, स्वास्थ्यलाई विशेष जोड

इटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ का लागि २ अर्ब १७ कारोड ४५ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । बिहिबार इटहरीको लायन्स क्लबको भवनमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरिएको हो । उपप्रमुख लक्ष्मी गौतमले जारी गरेको बजेटमा स्वास्थ्यलाई विशेष जोड दिएको छ ।
पुर्ण पाठ केही बेरमा