लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दिप खबर
जेष्ठ ३०, २०७८

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् ।

योसँगै मुख्यमन्त्री शंकर पोखरेललाई केही सहज भएको छ । नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि बजेट ल्याउने बाटो खुलेको छ ।

लुम्बिनीमा विपक्षीले मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको दाबी गर्दै आएका छन् ।

थप समाचार

कार्तिक १४, २०७७
माग बढ्यो गुर्जो चियाको

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP