एजेन्सी । भारतको मुम्बईमा घर भत्किदाँ ११ जनाको मृत्यु भएको छन् भने सात जना घाइते भएका छन्।
मुम्बईस्थित मलाड क्षेत्रमा दुई तले घर भत्किइ अर्को घरमाथि खस्दा ११ जनाले ज्यान गुमाएका हुन् । घटनास्थलमा उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । घटनामा १८ जनाको उद्धार गरिएको प्रहरी अधिकारीहरुले बताएका छन्।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP