राष्ट्रियसभा सदस्य पाण्डेले लिए सपथ

दिप खबर
जेष्ठ २६, २०७८

लुम्बिनी प्रदेशसभाबाट निर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले सपथ लिएका छन् । सिंहदरबारमा आयोजित एक समारोहका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेलाई पद तथा गोपनीयताको सपथ गराए ।

जेठ १७ गते भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका पाण्डेले एमाले उमेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP