लुम्बिनी प्रदेशसभाबाट निर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले सपथ लिएका छन् । सिंहदरबारमा आयोजित एक समारोहका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेलाई पद तथा गोपनीयताको सपथ गराए ।
जेठ १७ गते भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका पाण्डेले एमाले उमेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP