हरेक विपतमा म र तरुण दल सुनसरी सधैं साथ हुन्छौ :सिजन गुरुङ (भिडियो अन्तर्वार्ता)

हरेक विपतमा म  र तरुण दल सुनसरी सधैं  साथ हुन्छौ :सिजन गुरुङ (भिडियो अन्तर्वार्ता)

तरुण दल सुनसरीका सभापति तथा नेपाली काग्रेस महासमिति सदस्य सिजन गुरुङले दिप खबरको अन्तर्वार्तामा बोल्दै हरेक विपतमा तरुण दल सुनसरी र आफु साथ् हुने उल्लेख गरेका छन | साथै श्रमिक वर्ग र विपिन्न वर्गलाई सुनसरीलको लगातारको निषेधाज्ञाले हातमुख जोर्ने समस्या देखिएकाले निःशुल्क खाद्यान्न वितरणको अभियान थाल्ने जानकारी समेत गराए |

हेर्नुहोस अन्तर्वार्ता :