हरेक विपतमा म र तरुण दल सुनसरी सधैं साथ हुन्छौ :सिजन गुरुङ (भिडियो अन्तर्वार्ता)

दिप खबर
जेष्ठ ३, २०७८

तरुण दल सुनसरीका सभापति तथा नेपाली काग्रेस महासमिति सदस्य सिजन गुरुङले दिप खबरको अन्तर्वार्तामा बोल्दै हरेक विपतमा तरुण दल सुनसरी र आफु साथ् हुने उल्लेख गरेका छन | साथै श्रमिक वर्ग र विपिन्न वर्गलाई सुनसरीलको लगातारको निषेधाज्ञाले हातमुख जोर्ने समस्या देखिएकाले निःशुल्क खाद्यान्न वितरणको अभियान थाल्ने जानकारी समेत गराए |

हेर्नुहोस अन्तर्वार्ता :

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP