सडकमा सेवा गर्दै दिपेश ठाकुर

सडकमा सेवा गर्दै दिपेश ठाकुर

इटहरी

कोरोना संक्रमण दैनिक वृद्धि हुन थालेपछि सरकारले निषेध आदेश जारी गरिएको छ । त्यस्को असर अहिले पुरै देशले भोगिरहेको छ भनी तत्काल अवस्थामा सडकमा बसोबास गर्ने मागेर जिविकोपार्जन गर्ने मनिसलाई भोक टार्न गाह्रो भएको देख्न सकिन्छ ।

यसो त सरकारले आफ्नो तर्फबाट सहयोग सहजिकरण गरिरहेको पाईन्छ भनी आम सहयोगी मन पनि सडकमा सहयोग गर्दै छ्न त्यही सहयोगी मन मध्ये एक हुन दिपेश ठाकुर ।

इटहरीमा आफ्नो दैनिक ब्यापार बन्द भएपछी ठाकुर सडकमा रहेका मनिसको भोक टार्न निस्किएका छ्न । उन्ले माक्स सेनीटाइजर ,ड्राई फुड आदी सडकमा बसोबास गर्ने मनिसलाई सहयोग गरेका छ्न ।

उक्त सहयोगी कार्यक्रममा पुर्व राष्ट्रीय फुटवल खेलाडी सुरेन्द्र तमाङ ,युवा नेता रोशन तमाङ आदीको उपस्थिती रहेको थियो ।