नेक्स्स ब्याण्डले आफ्नो दोश्रो बिस्वास नामकको अफिसियल भिडियो सारवजानिक गरेको छ मिति २०७८।०१।०९ गते उक्त बिमोचन कार्यक्रममा बरिष्ट अतिथि प्रा. डा. बद्री बिशाल पोख्रेलले साहित्य, सङित र कलालाई उमेर र पुस्ताले फरक नपार्ने तर आउने पुस्ताले कला साथै शिक्षा दुवैलाई नछुटाई उतिकै महत्वका साथ अघि बड्नु पर्ने भनि बयाण्डलाई शुभकामाना दिएका थिए ।
त्यस्तै सङित साधाना प्रतिष्ठान इटहरीका माहासचिव राजु केशीली भने ब्यक्ति बाट समुह भइ एउटै ब्याण्डमा सबै सदस्यहरुले निरन्तर विगत एक दशक भन्दा लामो समय देखी निरन्तरतका साथ गित संगीत सृजना गरी रहनु भनेको एउटा इटहरी साथै पुर्वाण्चलको नमुना रहेको र आउने पुस्तालाई समेत प्रेरणा हुने उदाहरण भनि ब्याण्डलाई अझौ उच्च सफल्ताको कामना गरे ।
ब्याण्डले हाल सम्म चार ओटा गित रेकर्ड गरिसकेको र आउने वर्ष सम्म एल्बमको त्यारी रहेको र यस विश्वास बोलको गित Nexus Band Nepal आफ्नै युउटुब च्यानल बाट सार्वजानिक रहेको र उक्त गितको रेकर्डिस्ट भावाना रेकर्डिङ स्टुडियो धरानका हेम सुब्बा हुन भने गितको मिक्सिङ मास्टरिङ जोशु बोलनले गरेका थिए त्यसैगरी भिडियोमा मोडल कुसुम गुरुङ, आयुस्मा बज्रचार्य र रितेश राज गुरुङले साथ दिएका थिय उक्त म्युजिक भिडियोको डाइरेक्टर र इडिटर बिजु कर्मचार्यले गरेका थिए क्यामेरामा भने संजिव राई, अनिल मान्नदर र महेश्वर श्रेस्ठ थिए मेक अप आर्टिस्ट दिपसन परियार र पुनम गुरुङ हुन त्यसैगरी ब्याण्डमा भोकल पवन लिम्बु, ड्रम्समा नबिन श्रेष्ठ, बेस गिटारमा नबिन न्यौपाने, गिटारमा सुजन लिम्बु र मनोज राई छन भनि कार्यक्रमका संयोजक नबिन न्यौपानेले जानकारी दिए।
कार्यक्रम उदघोष प्रदेश नम्बर एकका नेपाल चलचित्रकर्मी महासंघका महासचिव दिनेश कोइरलाले गरेका थिए भने कार्यक्रम नबिन श्रेष्ठको अधक्ष्यतामा इटहरीका सङितकर्मीहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP