इटहरी
रक्तमाला ब्याड्मिटन कभर्ड हलका अध्यक्ष बिमल कोईरालाको नेतृत्वमा सविधानसभा सदस्य तथा नेकपा एमाले सुनसरि अधक्ष्य रेवाती रमण भन्डारीको प्रमुख आतिथ्य्ता कोभिड सचेतना तथा माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विहिबार इटहरी स्थित खाध्यगोदाममा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल राजश्व चुहावट सुरक्षा बेसलाई दुई हजार थान मास्क वितरण गरिएको कोइरालाले जानकारी दिए । मास्क वितरण सगै कोभिड प्रकोपमा सुरक्षा ख्याल नगरि हिन्ने आम बटुवालाई मास्क वितरण गर्दै सचेतना सम्पन्न भएको छ। सम्पन्न सचेतना कार्यक्रममा ट्राफिक प्रहरि , प्रहरि वलले सहजिकरण गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी रेवाती रमण भण्डारीकाले अहिलेको समयमा आफु बच्न्ने र् अरुलाई समेत बचाउने हो । यो बाच्दै बचाउने अभियानको नेतृत्वमा लाग्ने अभियानलाई शुभकामना साथै धन्यवाद दिएका छन ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP