नेपाली काग्रेस इटहरी उपमहानगर सचिव प्रकाश बस्नेतको प्रमुख आतिथ्यत्यमा नेपाल आदिवासी जनजाति संघ इटहरीको वडा कार्यसमिति कमिटि विस्तार भएको छ
नेपाल आदिवासी जनजाति संघ जिल्ला कार्यसमिति सुनसरीका सभपाति गोपाल राई (कालुराम ) विशिष्ट अतिथि नेपाली कांग्रेस इटहरी उपमा वडा ३ का सभापति तुला मणि लिम्बुको उपस्थितिमा नेपाल आदिवासी जनजाति संघ इटहरी उपमा वडा ३ श्याम राईको अध्यक्षतामा ११ सदस्य कमिटिले पूर्णता पाएको छ
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP