बस्नेतको प्रमुख आतिथ्यत्यमा नेपाल आदिवासी जनजाति संघ वडा कमिटि विस्तार

बस्नेतको प्रमुख आतिथ्यत्यमा नेपाल आदिवासी जनजाति संघ वडा कमिटि विस्तार

नेपाली काग्रेस इटहरी उपमहानगर सचिव प्रकाश बस्नेतको प्रमुख आतिथ्यत्यमा नेपाल आदिवासी जनजाति संघ इटहरीको वडा कार्यसमिति कमिटि विस्तार भएको छ

नेपाल आदिवासी जनजाति संघ जिल्ला कार्यसमिति सुनसरीका सभपाति गोपाल राई (कालुराम ) विशिष्ट अतिथि नेपाली कांग्रेस इटहरी उपमा वडा ३ का सभापति तुला मणि लिम्बुको उपस्थितिमा  नेपाल आदिवासी जनजाति संघ इटहरी उपमा वडा ३ श्याम राईको अध्यक्षतामा ११ सदस्य कमिटिले पूर्णता पाएको छ