विप्लव समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन

फाल्गुन १८, २०७७


नेपाल सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न टोली गठन गरेको छ।

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । मंगलबार मन्त्री गुरुङले पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिएका हुन् ।

सरकारले नेकपासँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री थापाको नेतृत्वमा गठन भएको टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेका छन्।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP