चट्याङ लागेर तेह्रथुममा एक जनाको मृत्यु

दिप खबर
फाल्गुन ७, २०७७

तेह्रथुममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । लालिगुराँस नगरपालिका वार्ड ७ बस्ने ५३ बर्षिय कृष्णबहादुर खड्काको बिहिबार राति चट्याङ लागेर निधन भएको हो । घरमा काम गरि रहेका कृष्णबहादुरको चट्याङ लाग्दा मृत्यु भएको हो। बर्षा सगैँ आएको चट्याङले बेहोस भएका कृष्णबहादुर लाई बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको थिए ।मृतकको सब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याईएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP