विद्यार्थीको भविस्यका लागि ‘काठमाडौं वल्ड स्कुल’

माघ २९, २०७७

इटहरी । काठमाडौं वल्ड स्कुलले इटहरीमा एक दिने कार्यसाला सम्पन्न गरेको छ । पछिल्लो समय शिक्षा क्षेत्रमा देखा परेका समस्या र तिनलाई समाधान कसरी गर्ने भन्ने शन्दर्भमा स्कुलले बुधबार इटहरी स्थित होटल प्रिमियरमा कार्यसालाको आयोजना गरेको हो ।

शिक्षाको क्षेत्रमा ‘राम्रो भविस्यका लागि शिक्षा’ नारा लगाएर अगाडी वढेको स्कुलले कार्यसालामा विद्यार्थीका अविभावकलाई छोराछोरीको राम्रो भविस्यका लागि काठमाडौ वल्ड स्कुलले ग्यारेन्टी गर्ने उल्लेख गरिएको छ ।

काठमाण्डौको शूर्यविनायकमामा रहेको स्कुलमा पछिल्लो समय देशैभरीका अभिवावक छोराछोरीलाई रोजाईको शिक्षा पाउन भन्नका लागि आउने गरेको स्कुलका प्रिन्सीपल केसरबहादुर खुलालले जानकारी दिए । त्यसै अनुरुप प्रदेश १ मा पनि विद्यार्थी भाइवहिनीहरुकै लागि कार्यसालाा आयोजना गर्नुपरेको उनको भनाई छ ।

आधुनीक शिकाईको माध्यमबाट विद्यालय हाताभित्रै स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगाएतका सुविधा सम्पन्न आधुनीक भौतिक संरचनामा कक्षा संचालन गर्ने स्कुलले बताएको छ । कार्यसालामा सहभागि अभिवाकले स्कुलप्रति आफूमा लागेका जिज्ञासा राखेका थिए ।

सहभागी वक्ताहरुले शिक्षामा परिर्वतन गर्नका लागि काठमाडौं वल्ड स्कुल सक्षम रहेको बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP