सुनसरी : नेपाली बजारमा शुक्रबार सुनको मुल्यले २०० रुपैंयाले घटेको छ ।
हिजो प्रतितोला ९३ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य शुक्रबार २०० रुपैंयाले ओरालो लागेर प्रतितोला ९२ हजार ९०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य भने आज ९२ हजार ४०० रुपैंया कायम भएको छ ।
यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाले गिरावट आएर प्रतितोला १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP